- फुनाबाशी शहर प्रकोप रोकथाम पोर्टल साइट
- https://www.city.funabashi.lg.jp/bousai/index.html
- चिबा अन्तर्राष्ट्रिय अन्तर्क्रिया केन्द्र
- https://www.mcic.or.jp/ja-easy
- जापान मौसम विज्ञान एजेन्सी
- https://www.jma.go.jp/jma/kokusai/m Multi.html
- प्राकृतिक प्रकोप जानकारीको नि:शुल्क एप्स
- सुरक्षा सल्लाहहरू / NHK वर्ल्ड
हामी यस्ता परामर्श स्वीकार्छौं !
हामी नगरपालिका कार्यालयको प्रक्रिया जान्न चाहन्छौं
फुनाबाशी शहरमा बसाई सराई गर्दा / विवाह हुदा / बच्चा जन्मदा / बाबु नानीलाई नर्सरी स्कूलमा भर्ना गर्दा
जीवनयापनबारे जानकारी जान्न चाहन्छु
जापानी सिक्न चाहन्छु / फोहोर कसरी फाल्ने भन्ने जान्न चाहन्छु / काम खोज्न चाहन्छु /चिकित्सा जाँच गर्न चाहन्छु
बीमा, निवृत्तिभरण, करहरू, आदिको बारेमा जान्न चाहन्छु।
स्वास्थ्य बीमा प्रणाली जान्न चाहन्छु / पेन्सन प्रणाली जान्न चाहन्छु / कर प्रणाली जान्न चाहन्छु
हामी परामर्श प्रदान गर्दछौं।
यसको प्रयोग गर्न सक्ने व्यक्तिहरु
- फुनाबाशी शहरमा बसोबास गर्ने सम्पूर्ण विदेशीहरू
- जापानी मानिसहरु जो परिचित विदेशी बासिन्दाको तर्फबाट परामर्श गर्न चाहन्छन्
- शहर बाहिर बसोबास गर्ने विदेशीहरु
- कम्पनीहरू आदि जसले विदेशीहरूलाई रोजगार दिन्छन्
परामर्शका तीन विधिहरु
1. कार्यालयमा आई परामर्श 2. टेलिफोनबाट परामर्श 3. गृहपृष्ठको फारम भरि परामर्श, कृपया तपाईको मनपर्ने तरिकामा सल्लाह गर्न नहिचकिचाउनुहोस्
खुल्ने समय
चौबीसै घण्टा, वर्षमा 365 दिन नै मेल पठाउन सक्नुहुन्छ
काउन्टर फोन विदेशी निवासीहरूले "फोन इंटरप्रेटर" को दोभाषे अपरेटर मार्फत विदेशी भाषामा परामर्श लिन सक्दछन्।
विदेशी नगर बासीहरु
कार्यालयमा उपस्थित सल्लाहकार/परामर्शदाता
दोभाषे/अनुवादक मार्फत परामर्श
कार्यालयमा फोन कल
अपरेटरसँग समुह कल
फोन
फोन
विदेशी भाषामा कुराकानी
जापानीमा कुराकानी
विदेशी भाषा ⇔ जापानी भाषामा अनुवाद
"फोन दोभाषे"
दोभाषे अपरेटर
काउन्टरमा आउने विदेशी बासिन्दाहरूले "फोन" को दोभाषे अपरेटर मार्फत विदेशी भाषामा परामर्श लिन सक्दछन्।
विदेशी नगर बासीहरु
कार्यालयमा उपस्थित सल्लाहकार/परामर्शदाता
दोभाषे/अनुवादक मार्फत परामर्श
काउन्टरमा जानुहोस्
ट्याब्लेटको माध्यमबाट अपरेटर कल
विदेशी भाषामा कुराकानी
जापानीमा कुराकानी
विदेशी भाषा ⇔ जापानी भाषामा अनुवाद
"भिडियो फोन दोभाषे"
दोभाषे अपरेटर