यस पृष्ठको फुरिगना स्वत: प्रदर्शित हुन्छन्। कृपया नोट गर्नुहोस् कि व्यक्ति, ठाउँ, र शब्दावलीहरूको नाम सही रूपमा प्रदर्शन नहुन पनि सक्दछ।
गृहपृष्ठ > परामर्श विधि

कार्यालय भ्रमणद्वारा परामर्श

स्थान
विदेशीहरूको लागि फुनबाशी शहर सामान्य परामर्श
2-10-25 Minato- चो, फुनाबाशी शि, चिबा 273-8501
फुनाबाशी सिटी हल पहिलो तल्ला ११ औं विन्डो
अफिस समय
(सोम) - (शुक्र) बिहान 9 बजे देखि - बेलुका 5 बजे
(खाजा ब्रेकको समयमा पनि सेवा उपलब्ध छ )
यद्यपि सार्वजानिक विदाहरू र नयाँ वर्षको छुट्टीहरूमा बन्द हुन्छ ।
प्रयोग गर्ने तरिका
कुनै बुकिंग आवश्यक पर्दैन । कृपया कार्यालयको काउन्टरमा सिधा आउनुहोस् ।

टेलिफोनद्वारा परामर्श

स्थान
विशेष फोन नम्बर 050-3101-3495
अफिस समय
(सोम) - (शुक्र) बिहान 9 बजे देखि - बेलुका 5 बजे
(खाजा ब्रेकको समयमा पनि सेवा उपलब्ध छ )
यद्यपि सार्वजानिक विदाहरू र नयाँ वर्षको छुट्टीहरूमा बन्द हुन्छ ।
प्रयोग गर्ने तरिका
सबैभन्दा पहिले, कृपया एक शब्द भन्नुहोस्, "नेपाली भाषा"।
हामी तपाईलाई तपाईले चाहनुभएको भाषामा दोभाषेसँग जडान गर्नेछौं ।
तपाई एक दोभाषे अपरेटरको माध्यमबाट नगरपालिका कर्मचारीलाई सम्पर्क गर्न सक्नुहुन्छ र तीन व्यक्ति एकै समयमा कुरा गर्न सक्नुहुनेछ ।

गृहपृष्ठबाट परामर्श

अफिस समय
२४ घण्टा ३६५ दिन नै कुनै पनि समय पठाएको मेल प्राप्त गरिनेछ ।
प्रयोग गर्ने तरिका
कृपया तलको "हामीलाई सम्पर्क गर्नुहोस्" बाट ईमेल मार्फत हामीलाई सम्पर्क गर्नुहोस् ।
उत्तर लगभग 3-5 दिन भित्र फर्काइन्छ ।
यद्यपि, कृपया नोट गर्नुहोस् कि सार्वजनिक बिदाहरू र नयाँ वर्ष बिदाहरू लागि अतिरिक्त दिनहरू आवश्यक पर्दछ ।
यस पृष्ठको फुरिगना स्वत: प्रदर्शित हुन्छन्। कृपया नोट गर्नुहोस् कि व्यक्ति, ठाउँ, र शब्दावलीहरूको नाम सही रूपमा प्रदर्शन नहुन पनि सक्दछ।